सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश बीमा प्राधिकरणले रोक्नुको कारण के हो ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द भएको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशनपछि कम्पनीले सोमबार घोषणा गरेको २८ दशमलव ४ प्रतिशत लाभांश रद्द गरेको हो । इन्स्योरेन्स सञ्चालक समितिको वैशाख २३ गते बसेको बैठकले शेयर प्रिमियममा रहेको रकमबाट सेयरधनीलाई २६ दशमलव ९८ प्रतिशत बोनस सेयर र कर तिर्न १ दशमलव ४२ प्रतिशत … Continue reading सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश बीमा प्राधिकरणले रोक्नुको कारण के हो ?