सिट्रोनको नयाँ भेरियन्ट इेलेक्ट्रिक गाडी नेपाली बजारमा सार्वजनिक हुँदै

काठमाडौं । नेपालमा सिट्रोनको विद्युतीय गाडीको आधिकारिक बिक्रेता सांग्रिला मोटर्स प्रालिले नेपाली बजारमा चाँडै नै सिट्रोनको नयाँ भेरियन्ट इेलेक्ट्रिक गाडी सार्वजनिक गर्ने भएको छ । लाइनअपमा थप नयाँ सार्वजनिक सँगै सिट्रोनले नेपाली कार उत्साहीहरूलाई अत्याधुनिक प्रविधि, आराम र उत्कृष्ट ड्राइभिङ अनुभवहरू प्रदान गर्ने प्रतिबद्धतालाई निरन्तरता दिएको छ । नेपालमा सिट्रोन गाडीहरूको निरन्तर विस्तारमा यो नयाँ … Continue reading सिट्रोनको नयाँ भेरियन्ट इेलेक्ट्रिक गाडी नेपाली बजारमा सार्वजनिक हुँदै