काठमाडौं , अजोड इन्स्योरेन्स लिमिटेड र सिभिल क्यापिटल मार्केट लिमिटेड बीच शेयर रजिष्ट्रार सेवाको लागी सम्झौता भएको छ । आइतवार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।उक्त कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र सिभिल क्यापिटल मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेलले सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
FACEBOOK COMMENTS