दुई समुदायबीच झडप नरोकिएपछि गौरमा अनिश्चितकालीन कर्फ्यु

रौतहट । सहमति पालना नभएर पुन: विवाद बढेपछि पछि रौतहटमा प्रशासनले कफ्र्यु लगाएको छ ।गौर नगरपालिका–६ सपगडा टोलमा विवाहको बाजा बजाउँदै गइरहेका जन्तीमाथि फरक समुदायले अवरोध खडा गरेपछि भएको विवादले उग्र रूप लिँदा प्रशासनले कफ्र्यु आदेश जारी गरेको हो ।शुक्रबार बिहानदेखि भएको झडप नियन्त्रणमा लिएर प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको नेतृत्वमा दुवै समुदायका अगुवाहरूले … Continue reading दुई समुदायबीच झडप नरोकिएपछि गौरमा अनिश्चितकालीन कर्फ्यु