काठमाडौँ । कक्षा १२ को फाइनल परीक्षा बैशाख १४ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार परीक्षा तालिका सार्वजनिक गरेको छ ।
बोर्डले एसईईको परीक्षा तालिका यसअघि नै सार्वजनिक गरिसकेको थियो । तालिका अनुसार एसईईको परीक्षा चैत्र १९ गतेदेखि सञ्चालन हुनेछ ।


FACEBOOK COMMENTS