काठमाडौं । क्लोजअप नेपालले फर्स्ट मभु ३ल्बवष्पब्बग डिजिटल क्याम्पेन सफलताका साथ सम्पन्न भएको छ । यवुाहरुमा आत्मवि श्वासका साथ आफ्नो मनपर्ने व्यक्ति प्रति नजिक हुन प्रोत्साहन गर्न यस क्यामपेनको मुख्य उद्देश्य रहेको थियो । दाँतको स्वास्थ्य सम्बन्धि सामग्री उत्पादन गर्ने ब्रान्ड, क्लोजअपलेयवुाहरुमा आत्मवि श्वास र
सामिप्यता बढाउने उद्देश्य लिँदै आएको छ। सहभागीहरूको सकारात्मक प्रतिक्रियाको साथ, यस अभियानमा २५०० प्रयोगकर्ताले टिकटक भिडियो बनाएका छन् । जसले सोसियल मिडिया प्ल्याटफर्ममा सकारात्मक ऊर्जाको लहर सिर्जना गर्यो ।
प्रतिभाशाली सशुान्त केसीको रचना तथा गायन रहेको अभियानको थिम गीत,नजिक आउले दर्शक हरुमा गहिरो प्रभाव परेको थियो। यस गीतले यट्यबुमा २ लाख भ्यजु र फेसबकु र इन्स्टाग्राममा कुल ७२ लाख भ्यजु पाएको थियो । यस अभियानलाई ३७ जना सोसियल मीडिया इन्फ्लयुन्न्सेरको उत्साहजनक सहभागिता ले अझ प्रभावशाली बनाउन मद्दत गरेको थियो।
FACEBOOK COMMENTS