बजेट सन्तुलित आयो, अर्थतन्त्रलाई चलायमान बनाउन सक्दैनः उद्योग परिसंघ

काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट बजेट सन्तुलित भएपनि विद्यमान अर्थतन्त्रलाई चलायमान बनाउन खोजेको नदेखिएको जनाएको छ । अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१-८२ को बजेट सन्तुलित खालको भएको जनाएको छ । नेपाल उद्योग परिसंघले दिएको कतिपय सुझावहरु बजेटमा समेटिएको जनाएको छ । तर, सार्वजनिक गरिएको बजेटले … Continue reading बजेट सन्तुलित आयो, अर्थतन्त्रलाई चलायमान बनाउन सक्दैनः उद्योग परिसंघ