निजी क्षेत्रको मनोबल बढाउन सीएनआईको आग्रहमा अर्थमन्त्रीले भने– आशाको दियो बाल्नेछु

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको मनोबल बढाउने आफूले आशाको दियो बाल्ने प्रयास गर्ने बताएका छन् । हिजो बिहीबार मन्त्री पौडेललाई बधाई तथा शुभकामना व्यक्त गर्दै सीएनआईले आर्थिक अवस्था र सुधारका विषयमा आफ्ना सुझाव दिनेक्रममा अर्थमन्त्री पौडेलले पछिल्लो राजनीतिक समीकरणलाई समेत हेरेर आशावादी भइदिन निजी क्षेत्रलाई आग्रह गर्दै केही नयाँ गरेरै छोड्ने … Continue reading निजी क्षेत्रको मनोबल बढाउन सीएनआईको आग्रहमा अर्थमन्त्रीले भने– आशाको दियो बाल्नेछु