नेपालको अर्थतन्त्र किन सुधार हुन सकेन ? यस्ता छन् सीएनआईले केलाएको कारणहरू

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले नेपालको विद्यमान अर्थतन्त्र सुधार हुनु नसक्नु आन्तरिक कारण भएको बताएको छ ।संघको २१औँ वार्षिक साधारण सभामा अध्यक्ष राजेश कुमार अग्रवालले बाह्य क्षेत्र राम्रो भए पनि आन्तरिक अर्थतन्त्रमा अझै पनि अपेक्षित सुधार आउन नसकेको भन्दै आन्तरिक कारण नै प्रमुख भएको बताएका हुन् ।‘विदेशी विनिमय सञ्चितीको हिसाबले बाह्य क्षेत्र राम्रो स्थितिमा … Continue reading नेपालको अर्थतन्त्र किन सुधार हुन सकेन ? यस्ता छन् सीएनआईले केलाएको कारणहरू