नेपालको अर्थतन्त्र किन सुधार हुन सकेन ? यस्ता छन् सीएनआईले केलाएको कारणहरू

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले नेपालको विद्यमान अर्थतन्त्र सुधार हुनु नसक्नु आन्तरिक कारण भएको बताएको छ । संघको २१औँ वार्षिक साधारण सभामा अध्यक्ष राजेश कुमार अग्रवालले बाह्य क्षेत्र राम्रो भए पनि आन्तरिक अर्थतन्त्रमा अझै पनि अपेक्षित सुधार आउन नसकेको भन्दै आन्तरिक कारण नै प्रमुख भएको बताएका हुन् । ‘विदेशी विनिमय सञ्चितीको हिसाबले बाह्य क्षेत्र … Continue reading नेपालको अर्थतन्त्र किन सुधार हुन सकेन ? यस्ता छन् सीएनआईले केलाएको कारणहरू