काठमाडौँ । आचारसंहिता उल्लङ्घन गर्दै मर्चवारमा सत्ता गठबन्धनको आमसभा सम्पन्न भएको छ ।
रुपन्देहीको कोटहीमाई मझगावामा भएको आमसभामा निर्वाचन क्षेत्रभन्दा बाहिरबाट दर्जन बढी बस आएका छन् । बसमा पार्टीका झण्डा गाडिएको छ । पोल–पोलमा पार्टीका झण्डा गाड्नुका साथै आमसभामा बालबालिकाको प्रयोग भएको छ ।
FACEBOOK COMMENTS