कमेडी च्याम्पियनका विजेताले पुरस्कारमा इलेक्ट्रिक कार ‘नेटा–भी’ पाउने, कहिले हुँदैछ ग्राण्ड फिनाले ?

काठमाडौं । नेपालको अर्ग्यानिक रियालिटी शो ‘कमेडी च्याम्पियन’ले तेस्रो सिजनका विजेतालाई इलेक्ट्रिक कार ‘नेटा भी’ पुरस्कार दिने भएको छ ।यसका लागि सीजी कमेडी च्याम्पियनले मोटर्ससँग सहकार्य गरेको छ ।कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा सुयाशा खनाल, सुनिल खड्का र रिशव काफ्ले छन् । यी मध्ये एक जना विजेताले इलेक्ट्रिक कार ‘नेटा–भी’ सहित २५ लाख रुपैयाँ नगद र … Continue reading कमेडी च्याम्पियनका विजेताले पुरस्कारमा इलेक्ट्रिक कार ‘नेटा–भी’ पाउने, कहिले हुँदैछ ग्राण्ड फिनाले ?