व्यावसायिक भवनले पार्किङ शुल्क उठाउन पाउने, महानगर विरुद्ध सर्वोच्चले गर्‍यो यस्तो फैसला

काठमाडौं । सर्वोच्च अदालतले व्यावसायिक भवनका धनीले पार्किङ दस्तुर उठाउन नपाउने काठमाडौं महानगरपालिकाले गरेको निर्णयलाई बदर गरेको छ । सम्पत्ति उपभोग गर्ने वा व्यवसाय गर्ने हकमा अङ्कुश लगाउने अधिकार नेपालको संविधानको धारा २२८ ले स्थानीय तहलाई प्रदान नगरेको बताउँदै सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त निर्णयलाई अमान्य र बदर घोषित गरेको हो । महानगरले महानगरपालिका क्षेत्रभित्रका … Continue reading व्यावसायिक भवनले पार्किङ शुल्क उठाउन पाउने, महानगर विरुद्ध सर्वोच्चले गर्‍यो यस्तो फैसला