व्यावसायिक भवनले पार्किङ शुल्क उठाउन पाउने, महानगर विरुद्ध सर्वोच्चले गर्यो यस्तो फैसला
काठमाडौं । सर्वोच्च अदालतले व्यावसायिक भवनका धनीले पार्किङ दस्तुर उठाउन नपाउने काठमाडौं महानगरपालिकाले गरेको निर्णयलाई बदर गरेको छ । सम्पत्ति उपभोग गर्ने वा व्यवसाय गर्ने हकमा अङ्कुश लगाउने अधिकार नेपालको संविधानको धारा २२८ ले स्थानीय तहलाई प्रदान नगरेको बताउँदै सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त निर्णयलाई अमान्य र बदर घोषित गरेको हो । महानगरले महानगरपालिका क्षेत्रभित्रका … Continue reading व्यावसायिक भवनले पार्किङ शुल्क उठाउन पाउने, महानगर विरुद्ध सर्वोच्चले गर्यो यस्तो फैसला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed