काठमाडौं । गत भदौ २३ र २४ गतेको घटना छानविन गर्न गठित जाँचबुझ आयोगको म्याद थप भएको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको हो ।
FACEBOOK COMMENTS