काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगले आगामी साता राजनीतिक स्तरका नेतालाई बयानका लागि बोलाउने तयारी गरेको छ ।
आयोग अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई बुधबार भेटेर यो जानकारी गराएका हुन् ।
उनले आयोगको म्याद एक महिना थप्न प्रधानमन्त्री कार्कीलाई आग्रह समेत गरेका छन् ।
FACEBOOK COMMENTS