काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् ।
रास्वपाबाट प्रतिनिधि सभामा ललितपुर–२ बाट चुनाव लड्ने निश्चित भएपछि उनले मन्त्रीबाट राजीनामा दिन लागेका हुन् ।
स्रोतका अनुसार उनले प्रधानमन्त्रीलाई भेटेर राजीनामा दिदै छन् । त्यसपछि आजै उनले पत्रकार सम्मेलन गर्ने बताइएको छ ।
FACEBOOK COMMENTS