उजुरीकर्तासँग छलफल सकियो, साढे १ मा प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मामाथि संसदीय सुनुवाइ चलिरहेको छ । संसदीय सुनुवाइ समितिमा अहिले उजुरीकर्ताहरूसँगको छलफल सकिएको छ ।उजुरीकर्ताहरूले शर्माको शैक्षिक योग्यता र क्षमतामा प्रश्न उठाएका छन् । उनीविरुद्ध परेका १६ वटा उजुरीमाथि छलफल भएको हो । सिंहदरबारस्थित समितिको कार्यकक्षमा जारी छलफलमा मकवानपुरका उजुरीकर्ता दिपक न्यौपानेले उनको शैक्षिक प्रमाणपत्र मगाएर अध्ययन गर्न माग … Continue reading उजुरीकर्तासँग छलफल सकियो, साढे १ मा प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed