काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सरेको छ ।
आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको बैठक दिउँसो १ बजेका लागि सरेको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू, आमन्त्रित सदस्यहरू र सातवटै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन भनिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
FACEBOOK COMMENTS