कांग्रेस महाधिवेशन– मतदानको समय ५ बजेसम्मलाई थप
कर्पोरट खबर
2:49 pm, शुक्रबार, असोज २३, २०८३
- नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदानको समय साँझ ५ बजेसम्म थप गरिएको छ।
- यसअघि ३ बजेसम्म मतदानको समय तोकिएको थियो।
काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनको लागि मतदानको समय थप गरिएको छ।
साँझ ५ बजेसम्म मतदानको समय कायम गरिएको निर्वाचन समितिले जनाएको छ।
यसअघि ३ बजेसम्म मतदानको समय तोकिएको थियो।