कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा
काठमाडौं । भिसिट भिसा प्रकरणमा नाम मुछिएपछि गृहमन्त्री रमेश लेखकको राजीनामा माग्न थालिएको छ । यहाँसम्म कि उनी आबद्ध दल नेपाली कांग्रेसभित्रैबाट पनि उनको राजीनामा माग हुन थालेको छ । कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री लेखकलाई नैतिकताका आधारमा राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न सुझाव दिएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै … Continue reading कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed