काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ ।
कार्यबाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार शुक्रबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरि बैठक बोलाइएको छ ।
कांग्रेसले गत माघ २६ गते कांग्रेसको केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय सदस्य धना खतिवडा र केन्द्रीय सदस्य सुवासकुमार पोखरेल रहेको केन्द्रीय अनुशासन समिति गठन गरेको छ ।
FACEBOOK COMMENTS