काठमाडौं । नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमकाबीच कांग्रेसले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।
कांग्रेसले चुनावी घोषणापत्रलाई ‘प्रतिज्ञा पत्र’ भनेको छ । प्रतिज्ञा पत्रमार्फत कांग्रेसले विभिन्न भिजनहरू अघि सारेको छ ।
FACEBOOK COMMENTS