काँग्रेसको महाधिवेशन निर्धारित समयमै
काठमाडौं । नेपाली काँग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक पार्टीको आसन्न १४ औँ महाधिवेशनमा केन्द्रित भएको छ ।बैठकमा केन्द्रीय महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्ने तर स्थानीय तहकोअधिवे शन कार्यतालिकामा हेरफेर गर्नुपर्ने सुझाव आएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।पार्टी सभापति शेरबहादुर देउवाकोअध्यक्षतामा बसेको बैठकले विगतको परम्परा तोड्दै पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बाहिर गर्ने र … Continue reading काँग्रेसको महाधिवेशन निर्धारित समयमै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed