काठमाडौँ । नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले फागुन २१ को प्रतिनिधि सभाको निर्वाचन नलड्ने घोषणा गरेका छन् ।
विश्वकर्माले अहिलेको विश्व राजनीति र नविन ढाँचाको राजनीति र जन प्रतिनीधित्व गर्न अहिले कै पुस्ता आउनुपर्छ भन्ने मान्यता राख्दै यस पटकको निर्वाचनमा उम्मेद्वार नवन्ने व्यक्तिगत निर्णय गरेको बताएका छन् ।
उनले रूख चुनाव चिन्हको आधिकारिक उम्मेद्वारलाई मन वचन र कर्मले समर्थन र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
FACEBOOK COMMENTS