कांग्रेस नेता राजेन्द्र खरेलको निधन

सारांश Generated by Corporate Khabar AI. Editorially reviewed. नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा उपचारका क्रममा निधन भएको छ। उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि कांग्रेस केन्द्रीय कार्यालयमा राखिने र दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ। काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधन भएको छ ।बानेश्वरस्थित फ्रन्टलाइन … Continue reading कांग्रेस नेता राजेन्द्र खरेलको निधन