कांग्रेस बैठक पर्सिसम्मका लागि स्थगित
कर्पोरट खबर
1:06 pm, आइतबार, कात्तिक १६, २०८२
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक फेरि स्थगित भएको छ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी गराएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै
FACEBOOK COMMENTS