कांग्रेसप्रति आक्रोशित हुँदै रवि लामिछानेले भने– संसद र रास्वपालाई कांग्रेसले आदेश दिने होइन

चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउने आफ्नो अधिकार हनन् भएको बताएका छन् ।आज चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले सार्वभौम संसद्मा सबैले बोल्न पाउनुपर्ने भन्दै सहकारी प्रकरणमा छानबिन समिति बनाए पनि संसद्मा बोल्न पाउनुपर्ने बताएका हुन् ।सार्वभौम संसद्मा सबैले बोल्न पाउनुपर्ने बताउँदै आफूमाथि लागेको आरोप प्रमाणित गर्न चुनौती दिँदै उनले भने, ‘छानबिन … Continue reading कांग्रेसप्रति आक्रोशित हुँदै रवि लामिछानेले भने– संसद र रास्वपालाई कांग्रेसले आदेश दिने होइन