काठमाडौं । नेपाली कांग्रेसले फागुन–२१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र ’प्रतिज्ञापत्र’ सार्वजनिक गरेको छ ।
कांग्रेसले काठमाडौंमा सार्वजनिक गर्दै आएको चुनावी घोषणापत्र मधेस प्रदेशको राजधानी जनकपुरधामबाट सार्वजनिक गरेको हो ।
आगामी चुनावका लागि नागरिकसँग जाहेर गरेको प्रतिज्ञापत्र पहिलो चुनावीसभाबाट सार्वजनिक गरेको हो । प्रतिज्ञापत्र सभापति गगन थापाले सार्वजनिक गरेका हुन् ।
केन्द्रीय समितिद्वारा कांग्रेसको प्रतिज्ञा–पत्र सर्वसम्मत पारित

FACEBOOK COMMENTS