संविधान संशोधन कार्यदलले बोलाएको बैठक जेनजी युवाहरूले गरे बहिष्कार, जेनजीहरूले राखे ६ बुँदे माग
काठमाडौं । संविधान संशोधनको बहसपत्र तयार पार्न बनेको कार्यदलले बोलाएको बैठक जेनजी युवाहरूले उपस्थित हुन अस्वीकार गरेका छन्।२५ जेनजी प्रतिनिधिहरूले संयुक्त वक्तव्य जारी गर्दै शुक्रबार आफूहरू उपस्थित हुन नसक्ने जानकारी गराएका हुन्।छलफलमा बोलाउनु अघि आफ्ना ६ बुँदे माग रहेको उनीहरूको भनाइ छ।‘विभिन्न कारणहरूले गर्दा जेठ १ मा आमन्त्रण गरिएको छलफलमा हामी सहभागी हुन नसक्ने व्यहारा … Continue reading संविधान संशोधन कार्यदलले बोलाएको बैठक जेनजी युवाहरूले गरे बहिष्कार, जेनजीहरूले राखे ६ बुँदे माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed