महामारीमा प्रभावित पाँच हजार आयोजनाको म्याद थप्न प्रधानमन्त्रीसमक्ष निर्माण व्यवसायीको माग

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको  प्रतिनिधिमण्डलले बुधवार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी निर्माण व्यवसायीहरूको समस्या र समाधानका उपायबारे ध्यानाकर्षण गराएको छ । महासंघ प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले व्यवसायीहरूको समस्या अध्ययन गरी समाधान गर्ने बताएका छन् ।महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले अघिल्लो सरकारले ल्याएका बजेट कार्यान्वयनको माग गर्दै पूरक बजेट ल्याइएमा त्यसमा पनि निर्माण व्यवसायीहरूको माग … Continue reading महामारीमा प्रभावित पाँच हजार आयोजनाको म्याद थप्न प्रधानमन्त्रीसमक्ष निर्माण व्यवसायीको माग