‘कुलिङ पिरियड’ मा कर्मचारीको सर्जिकल स्ट्राइक !

काठमाडौं । प्रतिनिधि सभाले आइतबार सङ्घीय निजामती सेवा विधेयक पारित भएपछि फेरि चर्चामा रहेको छ । यो विधेयक पारित भएपछि बहुचर्चित ‘कुलिङ पिरियड’ मा कर्मचारीहरूले चलखेल गरेको खुलासा भएपछि यो विषय चर्चामा रहेको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेर सरकारले संसदमा पेश गरेको विधेयकमा पारित भएर आउँदा अर्कै अर्थ लाग्नेगरी … Continue reading ‘कुलिङ पिरियड’ मा कर्मचारीको सर्जिकल स्ट्राइक !