काठमाडौं । कोरोना सङ्क्रमणबाट एकजना वृद्धाको मृत्यु भएको छ ।
पोखराको चरक अस्पतालमा उपचाररत ७० वर्षीय ती वृद्धाको कोरोना सङ्क्रमणका कारण हिजो आइतबार मृत्यु भएको हो ।
स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी वृद्धामा असार २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
FACEBOOK COMMENTS