काठमाडौं, ८ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा २५६, भक्तपुरमा ३५ र ललितपुरमा ७३ जनामा कोरोना संक्रमढा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
Corporate Khabar
FACEBOOK COMMENTS