नेपालमा फेरि कोरोनाको त्रास : ‘केपी.१’ र ‘केपी.२’ सब–भेरिएन्ट भेटियो, कत्तिको घातक छ ?
काठमाडौं । नेपालमा पुनः कोरोना सङ्क्रमण फैलिने खतरा देखिएको छ ।कोभिड–१९ को नयाँ ‘सब–भेरिएन्ट’ नेपालमा पनि देखिएसँगै पुनः कोरोना फैलिने त्रास बढेको हो ।जनस्वास्थ्य प्रयोगशालाले गरेको जिनोम सिक्वेन्सिङबाट कोभिड–१९ को नयाँ ‘सब–भेरिएन्ट’ भेटिएको पुष्टि भएको हो । अल्फा, बेटा, डेल्टा र ओमिक्रोन हुँदै कोरोनाका नयाँ–नयाँ भेरिएन्ट फेला परेका थिए ।पछिल्लो समय नेपालमा पुष्टि भएको ‘केपी.१’ … Continue reading नेपालमा फेरि कोरोनाको त्रास : ‘केपी.१’ र ‘केपी.२’ सब–भेरिएन्ट भेटियो, कत्तिको घातक छ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed