लाइफटाइम अचिभमेन्ट अवार्ड पाएपछि रविभक्त : विदेशी लगानी ल्याउन निजी क्षेत्रको कुरा सुन्नुपर्छ (भिडिओ)

काठमाडौं । प्रतिष्ठित उद्योगपछि रविभक्त श्रेष्ठले मुलुकमा वैदेशिक लगानी भित्र्याउन सरकारले नेपालको निजी क्षेत्रको कुराहरू सुन्नुपर्ने बताउनुभएको छ ।कर्पोरेट मिडियाले बिहीबार होटेल र्‍याडिसनमा आयोजना गरेको ‘कर्पोरेट बिजनेश अवार्ड’ समारोहमा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ ग्रहण गर्नुभएपछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्नुहुँदै उहाँले नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि निजी क्षेत्रले दिएको सुझाव कार्यान्वयन गरी उपयुक्त वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको … Continue reading लाइफटाइम अचिभमेन्ट अवार्ड पाएपछि रविभक्त : विदेशी लगानी ल्याउन निजी क्षेत्रको कुरा सुन्नुपर्छ (भिडिओ)