हाम्रो शब्दकोशमा ‘उद्योगी–व्यवसायी’ भनेका राष्ट्रसेवक हुन् : अध्यक्ष उज्वलजंग शाह (भिडिओ)

काठमाडौं । कर्पोरेट मिडियाका अध्यक्ष उज्वलजंग शाहले आफूहरूको शब्दकोषमा उद्योगी व्यवसायी भनेका राष्ट्रसेवक भएको बताउनुभएको छ ।कर्पोरेट मिडियाको हिजो बिहीबार होटेल र्‍याडिसनमा आयोजित १७औँ संस्करणको ‘कर्पोरेट बिजनेश अवार्ड’ समारोहमा स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै उहाँले उद्योगी–व्यवसायीहरूकै मेहनतले देश अघि बढिरहेको बताउनुभएको हो ।‘हाम्रो शब्दकोशमा ‘उद्योगी–व्यवसायी’ भनेका राष्ट्रसेवक हुन् । तपाईंहरूको मेहनतले नै राष्ट्र अगाडि बढेको छ, … Continue reading हाम्रो शब्दकोशमा ‘उद्योगी–व्यवसायी’ भनेका राष्ट्रसेवक हुन् : अध्यक्ष उज्वलजंग शाह (भिडिओ)