फोटो र भिडिओमा हेर्नुहोस् ‘कर्पोरेट बिजनेश समिट एण्ड अवार्ड, २०२६’ को भव्य समारोह

सारांश Generated by Corporate Khabar AI. Editorially reviewed. कर्पोरेट मिडिया ग्रूपले १८औँ ‘कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड, २०२६’ काठमाडौंमा सम्पन्न गरेको छ। कार्यक्रममा नेपालको अर्थतन्त्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई पाँच विधामा २९ वटा अवार्ड प्रदान गरिएको छ। काठमाडौं । कर्पोरेट बिजनेश म्यागजित तथा कर्पोरेट खबर डडकम (कर्पोरेट मिडिया ग्रूप) ले १८औँ संस्करणको ‘कर्पोरेट बिजनेस … Continue reading फोटो र भिडिओमा हेर्नुहोस् ‘कर्पोरेट बिजनेश समिट एण्ड अवार्ड, २०२६’ को भव्य समारोह