फोटो र भिडिओमा हेर्नुहोस् ‘कर्पोरेट बिजनेश अवार्ड, २०८०’

काठमाडौं । कर्पोरेट मिडिया ग्रुपले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा १६औं संस्करणको ‘कर्पोरेट बिजनेश अवार्ड’ आयोजना गरेको छ । आइतबार साँझ विद्युत् नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहको प्रमुख आतिथ्यतामा काठमाडौंको होटेल ह्यात प्लेसमा आयोजित भव्य समारोहमार्फत उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन, बैंक, इन्स्योरेन्स र नवउद्यमीलगायत विभिन्न क्षेत्रका २९ जना व्यक्ति व्यक्तित्वहरूलाई अवार्ड प्रदान गरिएको हो … Continue reading फोटो र भिडिओमा हेर्नुहोस् ‘कर्पोरेट बिजनेश अवार्ड, २०८०’