‘कर्पोरेट बिजनेश अवार्ड, २०२५’ को इन्टरटेनिङ मोमेन्ट (फोटो फिचर)

काठमाडौं । १७औँ संस्करणको ‘कर्पोरेट बिजनेश अवार्ड, २०२५’ बिहीबार लाजिम्पाटस्थित र्‍याडिसन होटेलमा भव्यताका साथ सम्पन्न भयो ।कर्पोरेट मिडिया ग्रुपले कर्पोरेट म्यागजिनको १७औँ वार्षिकोत्सवका अवसरमा ‘कर्पोरेट बिजनेश अवार्ड’ आयोजना गरेको हो ।कर्पोरेट मिडियाका अध्यक्ष उज्वलजंग शाहको अध्यक्षता, रक्षामन्त्री मानवीर राईको प्रमुख आतिथ्यता र कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीको विशेष आतिथ्यतामा आयोजित समारोहमा उद्योग–व्यवसाय क्षेत्रका प्रतिष्ठित … Continue reading ‘कर्पोरेट बिजनेश अवार्ड, २०२५’ को इन्टरटेनिङ मोमेन्ट (फोटो फिचर)