मकवानपुरको चिसापानीगढीमा दुर्घटना, १४ जनाको ज्यान गयो, १० जना एउटै गाउँका, छटपर्वको संघारमा शोकमा डुब्यो सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ को सुन्दरपुर गाउँ
भीमफेदी दुर्घटनामा ५ सदस्यीय छानबिन समिति गठन, मकवानपुरको भीमफेदी–देउराली सडक खण्डअन्तर्गत चिसापानी ओरालोमा ईभी हाइस दुर्घटना हुँदा १४ जनाको ज्यान गयो, एकै परिवारका चार जना
भीमफेदी दुर्घटनाप्रति पूर्वमन्त्री जनार्दन शर्माद्वारा दु:ख व्यक्त, दुर्घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना र घाइते सबैको शीघ्र स्वास्थ्यलाभको गरेका छन् कामना
विराटनगर किङ्ससँग हारेर पोखरा एभेन्जर्स एनपीएलको प्लेअफ दौडबाट बाहिरियो, ४ विकेटले पोखरा पराजित

देशभर ‘बाटुलो जुन’ को विस्फोटक ओपनिङ, देशभर २ सय ६२ भन्दा बढी शो पाएको यस फिल्मले दर्शकको क्रेजका कारण अझै थपिन सक्ने

कर्णाली याक्सले टस जित्यो, साविक विजेता लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गर्दै

देउँसीमा अश्लील नृत्य देखाउने दुईजना पक्राउ, पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की प्राप्ती बस्नेत

भारत भ्रमण गर्ने ‘टप टेन’ देशका पर्यटकमध्ये नेपाली १० औं स्थानमा, सन् २०२५ मा २ लाख १८ हजार ६ सय ४१ नेपालीले गरे भारत भ्रमण