 
			                  			              
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिका, गाउँकार्यपालिकाका वरिष्ठ लेखा अधिकृत टंक बहादुर कार्कीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
कार्कीले सडक स्तरोन्नती योजनाको अन्तिम बिल भुक्तानी गर्ने क्रममा एक लाख घुस लिएको प्रमाणित भएको भन्दै सोहि बराबरको रकम बिगो र कानुन अनुसारको कैद माग गर्दै विशेष अदालत काठमाडौँमा विहिबार मुद्दा दायर गरेको जानकारी दिएको छ ।
FACEBOOK COMMENTS