नेपाल टेलिकमका वर्तमान र पूर्वप्रबन्ध निर्देशकविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आइतबार पहाडीका साथै टेलिकमकै पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलसमेत गरी १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।सुनिल पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकसमेत थिए ।नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत गर्न ठेक्का प्रणाली लम्ब्याएर … Continue reading नेपाल टेलिकमका वर्तमान र पूर्वप्रबन्ध निर्देशकविरुद्ध भ्रष्टाचार मुद्दा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed