यी हुन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय
काठमाडौं । सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने निर्णय गरेको छ।आज बसेको मन्त्रिपरिषद्को बैठकले व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्न दिने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले बताए।यस्तै बैठकले भन्सार नियमावली २०८३ स्वीकृत गर्ने र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी प्रमुख आईजीमा नियुक्त गर्ने निर्णय गरेको … Continue reading यी हुन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed