काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज अपराह्न ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने भएको छ ।