काठमाडौं । कोरोनाभाइरस संक्रमण फैलने गतिलाई तत्कालै नियन्त्रणमा नलिइए आगामी फेब्रुअरीभित्र युरोपमा थप पाँचलाख जनाको मृत्यु हुने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छ ।
डब्लुएचओका युरोपेली प्रमुख हान्स क्लगले युरोपमा कोरोना संक्रमणले अर्को कीर्तिमान राख्नेतर्फ उन्मुख भएको बताए । निकै संक्रामक मानिएको डेल्टा प्रजातिको कारणले युरोपमा पुनः भाइरस संक्रमण निकै बढेको उनले मिडियासँग बताए ।
‘आज, युरोपका प्रत्येक देशहरु कोरोनाको पुनः संक्रमणसँग लडिरहेका छन् र कतिपयले लड्न थालिसके’ कोपनहेगनस्थित डब्लुएचओको युरोपेली मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।त डब्लुएचओको युरोपेली मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।
FACEBOOK COMMENTS