काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक सुरू भएको छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा केही बेरअघि बैठक सुरू भएको हो ।
बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने कार्यसूची छ ।
एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन निर्णय गरेको छ ।
FACEBOOK COMMENTS