काठमाडौं । नेकपा (एमाले) ले ११औं महाधिवेशनस्थल परिवर्तन गरेको छ ।
भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले मंसिरमा हुने महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको एमालेका एक सचिवालय सदस्यले जानकारी दिए ।
यसअघि एमालेले महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो ।
FACEBOOK COMMENTS