काठमाडाैं । काठमाडौंको भृकुटीमण्डपमा नेकपा (एमाले) को जनसभा सुरू भएको छ ।
शनिबार दिउँसो १ बजेदेखि भृकुटीमण्डपमा एमालेको जनसभा सुरू भएको हो ।
एमालेको बागमती प्रदेश कमिटीले आजको सभालाई प्रतिनिधिसभाको पुनर्स्थापना, गणतन्त्रको रक्षा र प्रतिगमनविरुद्धको प्रदर्शन भनेको छ ।
सभाअघि भृकुटीमण्डमा र्याली गरिएको थियो ।
सो र्याली भृकुटीमण्डपबाट सुरू भई भद्रकाली, सुन्धारा, रत्नपार्क हुँदै पुन: भृकुटीमण्डप पुगेको हो ।

सभालाई अध्यक्ष केपी ओली, महासचिव शङ्कर पाेखरेलले सम्बोधन गरिसकेका छन् ।

तस्बिरहरू :





FACEBOOK COMMENTS