एमाले महाधिवेशन : अध्यक्षमा ओली–पोखरेल र महासचिवमा पाण्डे–पोखरेलबीच भिडन्त पक्का

काठमाडौं । नेकपा (एमाले)को जारी ११औँ महाधिवेशनमा अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।यसैगरी, अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा वर्तमान उपाध्यक्ष सुरेन्द्र पाण्डे र महासचिव शंकर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।भोलि हुने निर्वाचन पक्रियाका लागि अहिले उम्मेदवारी दर्ता प्रक्रिया आरम्भ भएको छ ।केपी ओली पक्षले महासचिवमा … Continue reading एमाले महाधिवेशन : अध्यक्षमा ओली–पोखरेल र महासचिवमा पाण्डे–पोखरेलबीच भिडन्त पक्का