काठमाडौं । नेकपा एमालेले मतदाताहरूले आँखा जुधाएर गर्ने प्रश्नहरूको सविस्तार उत्तर दिन आफ्ना उम्मेदवारहरूलाई आग्रह गरेको छ ।
पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रश्न सोधौँ, सूर्य रोजौँ’ शीर्षकमा एक पोस्टर शेयर गर्दै देशभर चुनावी मैदानमा खडा भएका पार्टीका उम्मेदवार र प्रचारकहरूलाई यस्तो आग्रह गरेका हुन् ।
उनले लेखेका छन्–

FACEBOOK COMMENTS